20180726

डा. केसीकाे अगाडी झुक्याे सरकार, अनिस्ट टर्यो !

देश नयाँ मोडमा जानेवाला थियो, जहाँ केपी ओलीको सरकार मात्र होइन नेकपाकै भबिस्य बर्बाद हुनेवाला थियो, यो कुरा बुझेर केपीले अनिस्ट रोके, उनलाई धन्यवाद दिनै पर्छ 
डा. गोबिन्द केसीको सत्याग्रहलाई मार्सीबादका नाइके र अाफ्ना भरौटेहरु उचालेर बदनाम गर्न तल्लीन दुई तिहाइको दम्भवाला ओली सरकार अन्तत झुक्नै पर्ने बाध्यता आयो । ढिलै भए पनि केपीले कुरा बुझे र झुके अनी समझदारी भयो डा. केसीको आमरण अनशन तोडियो । अनिस्ट टर्यो । यदी केपी ओली सरकार नझुकेको भए र डा. केसी तलमाथि केही भएको भए दुई तिहाइले केही हुनेवाला थिएन । देश नयाँ मोडमा जानेवाला थियो जहाँ केपी ओलीको सरकार मात्र होइन नेकपा कै भबिस्य बर्बाद हुनेवाला थियो यो कुरा बुझेर केपीले अनिस्ट रोके उनलाई धन्यवाद दिनै पर्छ । सत्यको जीत भएको छ र मार्सीबादी मेडिकल माफियाहरुको ठुलो हार भएको छ, यो नेपाली जनताको लागि सुखद खबर हो । हेर्नुस के के भयो र अनशन तोडियो !           






 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक