20180703

रबीन्द्र मिश्रको आक्रोस : कम्युनिस्टको नाममा कलंक

नेता र नेता पत्नी विमारी भए दिल्ली र सिँगापुरमा उपचार। अनि न्यायको भिख माग्ने गंगामाया अनि तराई/पहाड/हिमालका विपन्न जनताको स्वास्थसेवाका लागि निस्वार्थ लड्ने डा गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं? धिक्कार छ, तिमीहरूलाई। तिमीहरू कम्युनिस्टको नाममा कलंक हौ। कहाँ छन् खुब असल भनिएका लालबाबु पण्डित, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीहरू? के निन्द्रा त लाग्छ तपाईंहरूलाई आजभोली?
Image may contain: 1 person, sleeping
No automatic alt text available.

Image may contain: text
No automatic alt text available.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक