20180809

डिसी नेपाली समाज द्वारा रक्षा बन्धन तथा जनै पुजन / ग्रहण कार्यक्रम आयोजना, सबैलाई निम्तो गरे अध्यक्ष अरुण रुपाखेतीले

डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेतीले एक जानकारी जारी गर्दै आगामी अगस्त २६ तारिख भर्जिनियाको सेन्टरभिलमा मनाइन लागेको रक्षा बन्धन र जनै धारण कार्यक्रममा सबैलाई आमन्त्रण गर्नुभएको छ । अगस्त २६ तारिख बिहान सात बजे देखी बेलुकी सात बजे सम्म रक्षा बन्धन र जनै पुजन तथा धारण कार्यक्रम नेपाली सँस्कृती अनुसार गरिन लागेको नेपाल मदर डट कमलाई बताउनुभयो । हरेक बर्ष झै यस बर्ष पनि आयोजना गरिएको यो कार्यक्रमको उक्त दिन क्वाँटी / प्रसाद ग्रहण कार्यक्रम पनि रहेको छ ।
गत बर्षका केही तस्वीरहरु :

  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक