20180825

अनेसास केन्द्रीय समितिको निर्वाचनको नतिजा सार्वजनिक

अनेसास केन्द्रीय समितिको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । निर्वाचित हुनु हुने राधेश्याम लेकाली सहित सबै मित्रहरुलाई हार्दिक बधाई । म निर्वाचनको नतिजा स्वीकार गर्छु । म आफु निर्बाचित हुन नसके पनि मलाई मतदान गर्नुहुने सबै सबैमा, निर्वाचन समिति परिवारमा हार्दिक धन्यवाद र आभार ब्यक्त गर्दछु ।
Image may contain: 1 person, treeसबैलाई मिलाएर, सर्ब सम्मत केन्द्रीय समिति बनाएर, कसैलाई पाखा नलगाएर, सबैलाई साथ साथै अगाडि बढाउने, लैजाने मेरो इमान्दार प्रयास, अनेसास जस्तो साहित्यिक संस्थालाई राजनीति र गुटबन्दीबाट अलग बनाउने मेरो पवित्र प्रयास लाई साथ दिने सबै सबैमा म नतमस्तक छु । अनेसास नहारोस । हामी हारेर केही हुँदैन । निर्वाचित सम्पूर्ण टीमलाई राम्रा कामहरुमा र अनेसासलाई सबल बनाउने सन्दर्भमा हाम्रो सधैं रचनात्मक साथ र सहयोग रहने छ । धन्यवाद ।
* रामप्रसाद खनाल - महासचिब पदको उम्मेदवार 
हाल अध्यक्ष - अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) वाशिङ्टन डिसी मेट्रो कमिटी

Image may contain: 12 people, including Radheshyam Lekali, people smiling

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक