20180904

रामप्रसाद खनालका मौलिक तीज गीत भाखाहरु देखी तीजको दोहोरी सम्म

 


एक लाख पुरस्कार जित्नुहोस !
यो हो मेरो YouTube च्यानल https://www.youtube.com/user/rampdkhanal/videos
। जहाँ तपाईंहरुले Subscribe गरी मेरा गीत तथा भिडियोहरु निशुल्क हेर्न सक्नुहुन्छ । Subscribe र शेयर गरेर एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नुहुन्छ । पुरस्कार जित्नका लागि
नियम यस प्रकार छन :
१- तपाईंले हाम्रो यो च्यानलमा गई सबै भन्दा पहिले Subscribe गर्नु पर्ने छ ।
२- Subscribe गरिसकेपछी तपाईंको Wall मा पोस्ट गर्नुस् र हामीलाई पनि ट्याग गर्नुस् वा तपाईंको पोस्ट स्क्रीन सर्ट गरेर हामीलाई मेसेन्जरमा पठाउनुस । 

३- यसरी प्राप्त भएका सबै साथीहरुको नामबाट छानिएका ३ जना भाग्यशालीहरुलाई एक लाख पुरस्कार प्रदान गरिने छ ।
४ - प्रथम पुरस्कार पचास हजार, दोस्रो पुरस्कार तिस हजार र तेस्रो पुरस्कार बिस हजार रुपैँया गरी जम्मा एक लाख रुपैँया पुरस्कार प्रदान गरिने छ । 
५- फेसबुक एकाउन्ट भएका संसारका जो सुकैले जहाँ सुकै बाट पनि यो पुरस्कार जित्न सक्नुहुन्छ । 
६- एक लाख Subscriber पुग्ना साथ पुरस्कारको घोषणा र बितरण गरिनेछ । पुरस्कारको घोषणा Facebook live मार्फत गरिनेछ । 
- अनुरोधक : रामप्रसाद खनाल
नोट: लोकगीत, दोहोरी गीत, नेपाली लोक सँस्कृतीलाई अनुशासित, मर्यादित बनाउँदै यसको जगेर्ना र बिकासमा टेवा पुर्याउने म र मेरो अभियान लाई सबल बनाउनका लागि र धेरै भन्दा धेरैका बिचमा यो अभियान पुर्याउनका लागि यो कदम चालिएको हो ।
https://www.youtube.com/user/rampdkhanal/videos

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक