20190111

साना दु:खले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया !

सगर्ब, छाति खोलेर, मुक्त कण्ठले भनिन्छ - राष्ट्र निर्माता पृथ्वीनारायण शाह अमर रहुन । उनी प्रति हामीलाई अगाध आस्था र सम्मान छ, रहिरहनेछ । तिमीले निर्माण गरेको नेपालको एक सन्तति हुनुको नाताले पृथ्वीनारायण शाह तिमीलाई हामी  सधै सधै सम्झिरहने छौं । , सम्मान गरिरहने छौं ।  । 
साना दु:खले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक