
युनिभर्सिटी अस्पतालको आसियुमा उपचार भइरहेको छ । मगर र तामाङको पार्थिव शरीर अराफो काउन्टिको मुर्दाघरमा राखिएको छ । प्रहरीका अनुसार इस्ट ह्याम्डन नाघ्ने बेला कारको सन्तुलन गुमेको थियो । त्यसपछि उक्त कार सडक किनाराको रुखमा ठोक्किएको थियो । कारको ठक्करबाट रुखको आधा भाग क्षतिग्रस्त छ । दुर्घटनाको कारण तीव्र गति भएको प्रहरीको दाबी छ । यादवको बहिनी रेसमा मगरले बिआरटीसँगको कुराकानीमा उनको दाजु यादव अघिल्लो दिनको जन्म दिनको शुभकामना पार्टीमा साथीकोमा गएको र उतै उक्त रात सुतेर बिहान घर फर्कने क्रममा यो दुर्घटना भएको जानकारी दिएकी छिन ।


No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक