20190216

बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र पुगिसकेको छैन, अहिले नै यस्तो घोषणा गर्नु असफल लोकप्रियतावादमा फँस्नु हुने छ !

- डा. बिजय पौडेल
बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र पुगिसकेको छैन । अहिले नै यस्तो घोषणा गर्नु असफल लोकप्रियतावादमा फँस्नु हुने छ । यसअघि घोषणा गरिएको सामाजिक सुरक्षा योजनाले पूर्ण आकार नलिँदै थप घोषणा गर्न हतारिएको देखियो भन्दै यसबारेमा नेकपाका अग्र पङ्तीकै नेता डा. बिजय पौडेल के  भन्छन ? हेर्नुस् पुरा विवरण ।   !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक