सधैं नेतालाई मात्र गाली गर्ने, देश बर्बाद भयो भनेर भन्ने तर तिनै भ्रस्ट, नालायक, गन्हाएका नेताहरुलाई एकसय एकाउन्न किलो सम्मका माला खादा भिराएर चाकडी गर्ने, यिनकै पछी लाग्ने, यिनलाई भोट हाल्ने, यिनलाई ताली मार्ने तपाईं हामी जनता सबैभन्दा ठुला अपराधी हौँ कि होइनौँ ?? अब बहस गर्नु जरुरी छ । सबैको चेत खुल्नु जरुरी छ ।



































No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक