20190221

जनता यिनलाई अझै पनि ठुलो नेता भन्छन भने प्रचण्ड र यिनकै दास बन्छन भने यि जनताले दु:ख नपाए कसले पाउँछ हँ ??

यि बाबुराम भट्टराई तिनै मान्छे हुन जसले आफ्नी छोरीलाई दिल्लीमा लगेर पढाए, अरुका छोरा छोरीलाई बन्दुक बोकाएर सढाए, अपहरण, हत्या, लुट, आतंक, अपराध पढाए, मान्छे मान्छे लडाए, मिलेर बसेका नेपाली भँडाए, आफु सरकारमा हुँदा नेपाली राष्ट्रिय पोसाक दौरा सुरवाल खारेज गराए, त्यति मात्र होइन प्रचन्डसँग मिलेर सत्र हजार जनता मराए, जात जाती भाषा भासी सब लल्ल बिल्ल गराए, दशैँ तिहार बहिस्कार गराए, अहिले आएर दशैँ तिहार मान्न थाले, ढाका टोपी सँग दौरा लगाएर सुरवालको तुना बन्न थाले, अरु सबै बेठिक म मात्र ठीक भन्न थाले, नयाँ शक्तिको महाराजा बन्न थाले । बाबुराम नेपाल बिगार्ने, भँडाउने, सुन्दर शान्त नेपाललाई अपराधिकरण गराउने दिल्लीका बिल्ली हुन । जनता यिनलाई अझै पनि ठुलो नेता भन्छन भने प्रचण्ड र यिनकै दास बन्छन भने यि जनताले दु:ख नपाए कसले पाउँछ हँ ?? यिनी जनताका नेता हैनन बिशुद्ध अपराधी नाइके मध्येका एक हुन सबैलाई चेतना भया ! दौरा सुरवाल लाउँदैमा तिम्लाई राम्रो भन्ने दिन गया !!     
Image may contain: 2 people, people smiling, people standing and outdoor 

Image may contain: one or more people, people sitting and outdoor

Image result for baburam bhattarai dashain tika
Image may contain: 1 person, standing, shoes and outdoor   
Image may contain: 4 people, people smiling, people standing, sky and outdoor         

Image may contain: 4 people, people smiling, people standing and outdoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक