20190219

कस्तो चलन हो ? केही गर्नै नहुने के को जलन हो !

कस्तो चलन हो ??
केही गर्नै नहुने के को जलन हो !! 
केटी - यस्तै चलन छ !
अर्काको देखेर सबलाई जलन छ !! 
बाँकी गीत बाट ।

हामी नेपालीहरुलाई खुट्टा तान्ने, इर्श्या गर्ने, एक अर्कामा जल्ने काममा सँसारमा कसले पो जित्न सक्ला र ! त्यसैको एउटा दोहोरी मैले यसरी बनाएको छु, कृपया सुनेर आफ्नो सुझाब प्रतिकृया दिन नभुल्नुहोला है त ! गीत पुरा सुनेर मात्र प्रतिकृया सुझाब कम्मेन्ट लेख्नुभयो भने म आभारी हुने थिएँ । यो दोहोरी गीत एक पटक सपरिवार बसेर अबस्य सुनिदिनुहोला ! धन्यवाद ।
रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक