20190219

ख्याल गर है हेमन्त, अरिङ्गालले टोकेर ठहरै पार्लान !

Image may contain: 1 person
नयाँ पुस्ताका शसक्त गायक एबम सारङ्गी बादक हेमन्त कान्छा रसाइलीले यसरी घोंचेछन लुटतन्त्रलाई । ख्याल गर है माहुरी रुपी हेमन्त बाबु, अरिङ्गालले टोकेर ठहरै पार्लान !

हेमन्त कान्छा रसाइलीका अन्य केही गीतहरु पनि 


हेमन्त कान्छा रसाईलीको सारङ्गी बादन मात्र होइन गायन र बादन सँगैको फिलिङ्स पनि मौलिक र अत्यन्त राम्रो छ, यिनका केही भिडियो परिचयहरु !



GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक