20190305

अख्तियारमा हरेक पार्टीको भागबण्डा छ, त्यसैले ठुला नेता र भ्रस्ट होइन दुई / चार हजार खाने खरिदार, सुब्बा मात्र समातिन्छन !

* नेकपा, काँग्रेस, रा.प्र.पा, मेधेशी देखी हरेक दलका नेता तथा कार्यकर्ता र जनताले यो अन्तर्वार्ता हेर्नुहोला र छातीमा हात राखेर सोँच्नुहोला ।
नेपालको राजनीति बिना लगानीको ब्यवसाय भएको छ, जङ्गल देखी सिँहदरवार सम्म लुटतन्त्र छ, हाम्रो देश भ्रस्टाचारले नै सकिँदैछ भन्दै पुराना अधिबक्ता बालकृष्ण न्यौपानेले यसरी खोले रहस्यहरु ! 

ओलीप्रतिको भरोसा घट्यो कि अझै बाँकी छ ?

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक