20190312

सरकारलाईनै थाङ्नामा सुताएर ११ बुँदे हस्ताक्षर गरी तराइ पुगेका सिके राउतले गरे नयाँ घोषणा, नेपाल टुक्र्याउने योजना यस्तो छ !

११ बुँदे गरेर जेलमा सढ्न लागेका आफु पनि छुटे, जेलमा रहेका आफ्ना सबै लठैतहरु छुटाए, दुई तिहाइको दम्भित सरकारलाई पनि चुकाए, झुकाए अनी गरे यस्तो  घोषणा । यो भिडियो सम्झौता पछीको हो भन्दै उनकै आधिकारिक युट्युब च्यानलमा प्रकाशित गरेका छन । हेर्नुस कस्तो छ सिके राउतको मास्टर प्लान !
नेपाल सरकार, ११ बुँदे राष्ट्रघाती सम्झौता खारेज गर, सिकेलाई राष्ट्रद्रोहमा जेल हाल नत्र देश गयो ! समयमै चेतना भया !        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक