20190622

प्रेमनिधि ज्ञवालीले लेख्नुभएको पुस्तक "सिराने कान्छो" को काठमाडौं मा बिमोचन

नेपाल सरकारका पूर्व सचिब एबम समाजसेबी प्रेमनिधि ज्ञवालीले लेख्नु भएको पुस्तक "सिराने कान्छो" को आज काठमाडौंमा बिमोचन गरियो । पूर्व प्रधानमन्त्री एबम अग्रज साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व मन्त्री राधा ज्ञवाली, नेपाली सेनाका पूर्व ब्रिगेडियर जनरल एबम नेपाल इन्स्टिच्युट फर स्टारटेजिक स्टडिजका सिइओ सुरेश शर्मा,  पूर्व सचिब तिर्थराज शर्माले सामुहिक रुपमा बिमोचन गर्नुभयो । वहाँहरुले
मन्तब्य राख्दै सिराने कान्छो अर्थात प्रेमनिधि शर्माको कृति र वहाँको ब्यक्तित्वका बिबिध पक्षमा प्रकाश पार्दै वहाँलाई बधाई ज्ञापन गर्नुभयो । मन्तब्य राख्नेमा पूर्व सचिब कृष्ण ज्ञवाली, र घोस्ट राइटिङका कमल ढकाल पनि हुनुहुन्थ्यो ।

लेखक ज्ञवालीले आफ्नो कृति सिराने कान्छोका हरेक पक्षका बारेमा छोंटो चिनारी राख्नुभयो । कार्यक्रमका तस्विरहरु आफै यसरी समाचार बोल्छन:









         

          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक