20190828

यसपालि तीजका गीतहरुलाई निकै मर्का पर्‍यो रवि काण्डले ।

यसपालि तीजका गीतहरुलाई निकै मर्का पर्‍यो रवि काण्डले । तीजका गीत हेर्ने नाच्ने दर्शक चितवनतिर जानुपर्‍यो, जान नसक्नेले पनि ध्यान त्यतै लाउनुपर्‍यो । आज देखी अब तीजका गीतमा नाचगान शुरु गर्नुस है तपाईंहरु पनि । तीज माथि पनि त अन्याय गर्नु भएन नि होइन र ? आफुलाई त जता पनि न्यायको कुरा गर्न मन लाग्ने क्या !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक