20190910

"रातो टिका निधारमा" असौज दश अर्थात यही सेप्टेम्बर २७ मा रिलिज हुँदै

नेपाली चलचित्र जगतका जानेमानेका पुराना हस्ती मेरा मित्र अशोक शर्माको लेखन निर्देशन र निर्माणमा बनेको नयाँ चलचित्र "रातो टिका निधारमा" असौज दश अर्थात यही सेप्टेम्बर २७ मा रिलिज हुँदैछ । धेरै जना लोकप्रिय कलाकारहरुको साथमा म पनि आउंदैछु है यो चलचित्रमा । प्रतिक्षा गर्नुहोस । जय रातो टिका निधारमा ।   
- रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक