20200117

नेपाल र अन्तरास्ट्रिय कानुनका बिज्ञ, अधिबक्ता ओम प्रकाश अर्यालले प्रचन्डको होस यसरी उडाइदिए !

छबिलाल उर्फ प्रचन्डलाई आफ्नो नेता मान्ने र उनका पछाडि लाग्ने नेकपाका हरेक नेता कार्यकर्ता र समर्थकले हेर्नै पर्ने सुन्नै पर्ने कानूनी तर्कहरु !


for more about Om Prakash Aryal, please click this link
 https://www.youtube.com/results?search_query=om+prakash+aryal+interview

Follow him on Facebook  https://www.facebook.com/om.p.aryal.7

Image may contain: Om Prakash Aryal

छबिलाल अपराधहरुका नायक र जनताका खलनायक हुन, नौटँकी हुन, हामीलाई कुनै भ्रम छैन !


"पाँच हजार मान्छे मारेको जिम्मेवारी म लिन्छु" भनेछन छबिलालले । त्यति मात्र होइन प्रहरी मारेको पुस्टि भएपछि अदालतले नै ज्यानमारा भनी फैसला गरेर जेल पठाएका रेशम चौधरी छुटाउने घोषणा पनि गरेछन उनले । आफैले अपराध स्वीकार्दा पनि कार्यकारी अध्यक्ष भैरहने र प्रहरीहरुको स्कर्टिङ्गमा भिआइपी बनेर हालिमुहाली गरिरहेको देख्दा लाग्यो - म, हामी सबै "जिउँदा मुर्दा" हरु रहेछौँ । यदी हामी जिउँदा भएका भए केही बोल्थ्यौँ, गर्थ्यौं । यस्तै यस्तै परिबेशहरु देखे पछि लेखेको हुँं मैले - कबिता सँग्रह - "देश हराएको मान्छे" र "मुर्दाहरुको बस्ती" भनेर भनिरहनु पनि परेन व्यबहार मै देखिए पछि । यस्ता खलनायकलाई पार्टीको अध्यक्ष र नेता मान्न तपाईंलाई छुट छ तर यिनी बिशुद्ध अपराधहरुका नायक र जनताका खलनायक हुन, नौटँकी हुन, हामीलाई कुनै भ्रम छैन । - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक