20200210

चीनको कोरोना भाईरस अति प्रभाबित क्षेत्र हुवेइमा उध्दार नपाएर छटपटिएका एकसय पचास नेपालीहरुलाई सोध्नुहोस देश भेट्टियो त ??

Image may contain: 1 person, suit and text"देश हराएको मान्छे" यो कविता सँग्रह प्रकाशन गर्दा मलाई केही मान्छेहरुले देश पनि कहीं हराउँछ र ? मान्छे पो हराउँछन भनेर सुझाउँथे । देश कहाँ छ ?? के देश भेटिएको भए यस्तै हुन्थ्यो ?? चीनको कोरोना भाईरस अति प्रभाबित क्षेत्र हुवेइमा उध्दार नपाएर छटपटिएका देश हराएको मान्छे डा. बिकास न्यौपाने सहितका एकसय पचास नेपालीहरु लाई सोध्नुहोस देश भेट्टियो त ?? भनेर । उनिहरु बुझ्छन मेरो कविता सँग्रह "देश हराएको मान्छे" को पिँडा र मर्म । फेरी पनि प्रिय गायक भाई राज सिग्देलको शब्द सापटी लिएर भन्छु " यो देश देश होइन, बजार हो !"
Image may contain: outdoor
Image may contain: possible text that says 'देश हराएको मान्छे रामप्रसाद खनाल'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक