20200329

कोरोना भाईरस आतंक : डरलाग्दो छ पछिल्लो तथ्याँक

* कोरोना भाईरसका कारण संसार भर ३२,१३९ को ज्यान गयो, ६८३,५२५ कोरोना भाईरस पोजिटिभ, १४६३९० लाई निको 

* अमेरिकामा मात्र २२२९ को ज्यान गयो, १२३७८१ भन्दा बढीमा पोजिटिभ, ३२३८ निको

*  नेपालमा हाल सम्म ५ जना सँक्रमित र १ जना निको भनिए पनि क्वारेन्टिन भित्रै एक जनाको मृत्‍यु

 * सरकार भन्छ रिपोर्ट आउन बाँकी

* मान्छे मरिसक्दा पनि रिपोर्ट नआउने कस्तो ब्यबस्था भन्दै जनताको आक्रोस सामाजिक सन्जालमा !       

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक