20200405

जुम्बा : तन र मनलाई स्वस्थ र खुशी राख्न सकिन्छ !


कोरोना आतंकले भन्दा पनि सामाजिक सन्जाल, अनलाइन समाचार र मिडियाहरुका समाचारले आतँकित संसारमा अहिलेको विषम परिस्थितिलाई मध्यनजर राखेर केही हदसम्म भएपनि तन र मनलाई स्वस्थ र खुशी राख्न सकिन्छ कि भनेर अन्तर्राष्ट्रिय कलाकार मञ्चका बोर्ड अफ डाइरेक्टर द्वय   भर्जिनिया, अमेरिका निवासी नबिन केसी र लुना श्रेष्ठले के.सी. डान्स सेन्टरको माध्यम मार्फत यो जुम्बा तयार गरी तपाईंहरुका लागि पस्कनु भएको छ । नबिन र लुनालाई धन्यवाद सहित तपाईंका लागि प्रस्तुत गर्दैछौं यो जुम्बा ।

***************

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक