20200413

अमेरिकामा टोर्नेडोबाट ३३ भन्दा बढीको ज्यान गयो, सयौं घाइते, लुजियाना, अर्कन्सास, जर्जिया, मिसिसिपी, टेनेसी अलावामा सहितका राज्यहरुमा ठुलो क्षति

Randy Shoemaker embracing his son after their family survived a deadly tornado in Chatsworth, Ga.
Photo : Curtis Compton/Atlanta Journal-Constitution, via Associated Press
IMAGE: Thomas Glover
Sean Rayford / Getty Images
अमेरिकामा टोर्नेडो ( तुफानी हावा हुन्डरी सहितको भुमरी ) बाट ३३ भन्दा बढीको ज्यान गएको पुस्टि भएको छ । कोरोनाबाट २३६४० को ज्यान गैसकेकै बेला आएको टोर्नेडोबाट ३३ भन्दा बढीको ज्यान गएको हो सयौं स्थानीय बासी र उद्धारकर्मी घाइते भएका छन । टोर्नेडोले लुजियाना, अर्कन्सास, जर्जिया, मिसिसिपी, टेनेसी अलावामा सहितका राज्यहरुमा लाखौं घर, स्कुल, बिजनेशहरुमा ठुलो क्षति पुर्याएको छ । दशौं लाख घरहरुमा बिजुली, खानेपानी र ग्यासको आपुर्ती बन्द भएको छ । धनजनको पूर्ण क्षति आउन केही समय लाग्ने सरकारी अधिकारीहरुले बताएका छन । 



The sisters Aula Montgomery and Juanita Rushing and their cousin Ellis Ratcliff stand outside Ms. Rushing’s tornado-ravaged home near Tylertown, Miss., on Monday.
A destroyed house in Chattanooga, Tenn., after severe storms hit the area.         Photo: Associated Press


GO TO HOME PAGE


Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक