20200511

कोरोना भाईरसको सँसारभरको पछिल्लो अपडेट यस्तो छ :

संसारभर कोरोना भाईरसबाट सँक्रमितहरुको संख्या ४,२०७,३९९ पुगेको छ भने २८४,३३५ को ज्यान गैसकेको छ । १,५०४,५६१ संक्रमित निको भएर घर फर्किएका छन ।  अमेरिकामा सँसारमा सबैभन्दा बढी १,३६७,९६३ कोरोना संक्रमित छन भने ८०,७८७ को ज्यान गैसकेको छ । २५६,३३६ निको भएर घर फर्किएका छन । नेपालमा हालसम्म १२१ जना मात्र संक्रमित देखिएका छन भने ३३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । नेपालमा अहिले सम्म एक जना पनि कोरोना भाईरसका कारण ज्यान नगएको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

कोरोना भाईरसको सँसारभरको पछिल्लो अपडेट यस्तो छ :      

World Coronavirus Cases:

4,207,399

Deaths:

284,335

Recovered:

1,504,561

 United States

Coronavirus Cases:

1,367,963

Deaths:

80,787

Recovered:

256,336


Highlighted in green
= all cases have recovered from the infection
Highlighted in grey
= all cases have had an outcome (there are no active cases)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक