20200527

भारतीय दुत श्याम शरण खुसुक्क नेपाल आएर प्रधानमन्त्री ओली, प्रचन्ड र देउबासँग भेट गरे, नक्साका लागि संबिधान सँसोधन गर्न लागिएको सँसदको कार्य सुची एकाएक गायब !

भारतीय दुत श्याम शरण खुसुक्क नेपाल आएर प्रधानमन्त्री ओली, प्रचन्ड र देउबासँग भेट गरेको कुरा फुत्तै बाहिर आयो । फलस्वरुप नक्साका लागि संबिधान सँसोधन गर्न लागिएको सँसदको कार्य सुची एकाएक गायब भए पछी "कठै हाम्रो राष्ट्रबाद !" भन्दै जनता आक्रोसित हुन थालेका छन । नक्कली राष्ट्रबादको उन्माद नेपालमा अहिले देखी होइन धेरै पहिला देखी देखिँदै आएको थियो । अहिले आश्चर्य मान्नुपर्ने केही छैन । पछील्लो समय ओली सरकारले ल्याएको नक्सा राष्ट्रबाद एक हप्ता नहुँदै तुहिन शुरु गरेको छ भने अब आरोप प्रत्यारोपको नाङ्गो नाच शुरु भएको छ । देश जोक्करहरुको रणभुमि भएको छ भने तिनका पछी लाग्ने दलेहरु खण्डन गर्न सामाजिक सन्जालतिर कृयाशिल हुन थालेका छन । डोकोले छोपेको बिराली म्याउँ गर्न किन छोड्थ्यो र भने झै भएको छ । आरोप प्रत्यारोप यसरी पोखिन थालेका छन :            Image may contain: one or more people and people sitting



Image may contain: text
Image may contain: one or more people and text

उता भारतीय मिडियाहरुले यसरी लेख्न थालिसकेछन !!    

नक्शा विवाद में पीछे हटा नेपाल, भारत के हिस्सों को नक्शे में दिखाने का प्रस्ताव वापस

भारत के कुछ भूभाग को समेट‌ कर नया नक्शा प्रकाशित करने के बाद राजनीतिक और कूटनीतिक संबंधों में आए दरार के बीच नेपाल ने इस संबंध में संसद में पारित होने वाले प्रस्ताव को फिलहाल रोक दिया है.


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक