20200626

बेसार पछि जन्तर आयो । अब कुन दिन बोक्सी फुकाउन, झाँक्री लाउन नेकपाको कार्यालय जानु पर्ने हो । कामरेड हुन, गर्छन् !!


नेपालका कम्युनिस्टबाट संसारले सिकोस् । घाँटीमा लाऊँ जन्तर, कोरोना फुमन्तर ! अम्रिकातिरपनि पठाइनुस् न हामी पनि भिरौँ, बाँचिन्छ की !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक