20200625

राक्षसी राजमा १६ वर्षे राजु सदाले यसरी ज्यान फालेछन ! कठै मेरो देश, जहाँ मान्छे बँचाउन होइन मार्न मात्र जानिन्छ !

-१६ वर्षे राजु सदा क्वारेन्टिन छिर्दा सग्ला थिए
-क्वारेन्टिन बास लम्बियो
-कोरोना रिपोर्ट ढिला भो
-अस्वस्थ खानाले पखाला सुरू भो
-शरीर गल्दै गयो
-जीवनजल पनि पाएनन्
-मरणासन्न अवस्थामा ट्रिपरमा अस्पताल लगियो
-अस्पतालमा छुन मानेनन्
-तड्पिएर ज्यान गयो                   - टेक नारायण भट्टराई 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक