20200714

हरे कृष्ण, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम, हरे राम राम राम हरे हरे !



हरे कृष्ण, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम, हरे राम राम राम हरे हरे ! यो हिन्दूहरुको एउटा महामन्त्र हो । यो महामन्त्र हरेक दिन सुन्ने र गाउने गरिन्छ । यसै कुरालाई मध्यनजर गर्दै यो महामन्त्रलाई भजनको रुपमा यहाँ प्रस्तुत गरिएको छ । यो सामान्य क्यामरामा घर भित्र कैद गरिएको रेकर्डिङ्ग हो । न त स्टुडियोमा साउण्ड रेकर्डिङ्ग गरिएको हो न त भिडियो नै । त्यस कारण यसको गुणस्तर राम्रो छैअन तर पनि धार्मिक प्रयोजनका लागि स्वीकारीदिनुहोला । बिदेशको बसाइमा कतिपय काम नचाहेरै पनि कम्प्रोमाइज गर्नुपर्ने बाध्यता लाई यहाँहरुले अबस्य बुझ्नु हुने नै छ । भजनका संगीतकार नौसाद प्रति हार्दिक श्रध्दा सुमन बादक हरु प्रति हार्दिक नमन र आभार । * कला, धर्म, सँस्कार, रिती रिवाज र सँस्कृती हाम्रा धरोहर हुन, सबै भन्दा ठुला सम्पत्ति हुन । मनन गरौं । धन्यवाद ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक