20200706

बिबाद मिलाउने सजिलो उपाय !

यसरी नै एउटा फड्के पुल उद्घाटन गर्न र सेल्फी फोटो खिच्न लैजानुस, नेकपामा ओली, प्रचण्ड, माधव, झलनाथ, बामदेबजीहरुको बिबाद मिल्छ ! काँग्रेसमा देउबा र रामचन्द्र बिबाद पनि मिल्छ । उता तिनजना र ६ जना अध्यक्षको पनि बिबाद टुङ्गिन्छ । बिबाद मिलाउने सजिलो उपाय हेर्न यो भिडियो हेर्नुस । कती गम्भीर मात्र हुने आज धित मरुन्जेल हाँसौं । हुन्न र ??


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक