20201121

महा सामन्ती, नेपाली जनताका दुस्मन, देश र जनता लुटेर स्वीजरल्यान्डमा बैँकमा पैसा राखेका भनेर आरोप लगाइने राजतन्त्रका राजाहरु र अहिलेका राजाहरुको आफै तुलना गरौँ अब !

 


आइतबारदेखि नारायणहिटि संग्रहालयमा पुर्व श्री ५ को रहन सहन अबलोकन गर्न पाइने होला। अहिले को एउटा मन्त्री , सान्सद वा ठेकेदार ले पनि यो भन्दा बिलासी जीवन बिताउछ होला। # नेताहरुले लुट्न कै लागि गणतन्त्र वा संघीयता ल्याएको जस्तो लाग्यो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक