घटनास्थलमा उनले प्रयोग गरेको साइकल, ब्लेड फेला परेको प्रहरीले जनाएको छ। यद्यपि घटनास्थल हेर्दा कसैले हत्या गरेको देखिन्छ। प्रहरीले भने अनुसार घटना शंस्कास्पद रहे पनि अहिले नै केही भन्न नसकिने बताएको छ। उनी दुई वर्षअघि पनि अपहरणमा परेका थिए। तर भारतबाट अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएको स्थानीयले जनाएको छ। अपहरणबाट बचेका उनको अहिले आएर हत्या भएपछि परिवार शोकमा डुबेका छन्। घटना विषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक