20210311

महा शिवरात्रीका अवसरमा सबै हिन्दुहरूमा हार्दिक मङ्गलमय शुभकामना ।

 अन्तिम सत्य तिमी मात्रै रहेछौ, हौ प्रभु, बाँकी दुनियाँ त सब जालझेलबादी, अवसरवादी, झुटा र नौटँकीवाज जस्तो लाग्न थाल्यो । आफ्नो निहित  स्वार्थ सिद्ध गर्न मात्र मान्छे तल्लीन देखिन्छ । आफ्नो को, पराई को ? भन्ने कुरा छुट्टाउन पनि कठिन आजको यो घडीमा तिमी मात्र आफ्नो हौ जस्तो लाग्न थाल्यो भोले । तिमीले नै चलाएको, तिमीलेनै थामेको संसारमा तिमी मात्रै देख्दै छु शिव सर्ब शक्तिमान । जय बाबा पशुपतिनाथ, हामी सबैको कल्याण गर्नुस् । महा शिवरात्रीका अवसरमा सबै हिन्दुहरूमा हार्दिक मङ्गलमय शुभकामना । श्री पशुपतिनाथ कि जय !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक