20210315

एकताको नाटक !

यता दम्भी ओलीले भित्तै पुर्‍याएर पेलिरहने,

उता कौवा छविलालले ध्वंस गर्न ठेलिरहने,    
माधव खनालको मन छविलाल तिरै हेलिरहने 
अझै पनि एमाले एकताको नाटक कति झेलिरहने ??

एक अर्का सँग मन हाँडी जस्तै फुटिसकेको छ 
भस्मासुर छविलाल भस्म पार्न जुटिसकेको छ 
घर भित्रको गुह्य कुरा छविलालले लुटिसकेको छ 
एकताको नाटक नगरेकै बेस, सबै कुरा टुटिसकेको छ !

- रामप्रसाद खनाल 
( सत्य तितो हुन्छ त्यसैले झ्याप्प मिठो लाग्दैन, सुन्दा पच्दैन तर सत्यले बेफाइदा
 भने कहिल्यै गर्दैन । चेतना भया ! ) Visit www.NepalMother.com
   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक