20210313

जनता भड्काउने, बिग्रह ल्याउने, देशको यो हबिगत बनाउने मध्येका एक प्रचण्डले गर्न खोजेको के हो ?

मैलै छाड्नेवाला छैन, म फेरि एकपटक क्रान्तिमा जान्छु: प्रचण्ड

दुनियाँका छोरा छोरी मारिस, लुटिस, कुटिस 
उता बसिस सँरक्षणमा, यता मार्न जुटिस 
रगतको खोलो बगाइस, देश जनता लुटिस 
लुट्न जुटिस पालै पालो, अहिले फेरी फुटिस

झुँड्याउनु पर्ने तँलाई, निस्के सबै दाश 
दाशको आडमा कतिन्जेल बस्लास तैंले बास 
सधैं भरी रात हुन्न, बिहान पनि आउँछ 
तेरो अन्तिम बिदाइ हुँदा, देशले शान्ति पाउँछ !
- Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक