20210914

साइनिङ पथ नामको कथित माओवादी आतंककारी जथ्थाका नाइके गोन्जालो (Abimael Guzman) को ८६ बर्षको उमेरमा जेल भित्रै मरे

पेरुमा सन १९८० देखी २००० सम्म ६९,२८० जनाको ज्यान लिएको साइनिङ पथ नामको कथित माओवादी आतंककारी जथ्थाका नाइके गोन्जालो (Abimael Guzman) को ८६ बर्षको उमेरमा जेल भित्रै मरे भनेर संसार भर समाचार प्रेसित भएको देखियो । उनको निधनमा उनकै देशमा खुशी मनाइएका समाचार पनि आए तर उनी मरेकोमा दु:ख मनाउने नेपालका उनकै अनुयायीहरु मात्र देखिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक