20220212

कुनै पनि बेला यो गठबन्धन टुट्न, एमाले माओवादी वा एमाले काँग्रेस जुट्न पनि सक्छन : दुई जिब्रे प्रचण्डकै मुखबाट सुन्नुस नयाँ खुलाशा ! छि छि छि यो फोहोरी राजनीति !!

 
कुनै पनि बेला यो गठबन्धन टुट्न, एमाले माओवादी वा एमाले काँग्रेस जुट्न पनि सक्छन ।अनैतिक, लाज शरम पचेकाहरुको के भर भो र ! दुई जिब्रे प्रचण्डकै मुख बाट सुन्नुस नयाँ खुलाशा ! छि छि छि यो फोहोरी राजनीति । देशमा यति हुँदा हुँदै पनि, यस्तो देख्दा देख्दै पनि, भोग्दा भोग्दै पनि अझै पनि तिनै नेता, तिनै पार्टीका पछाडि लाग्ने, पार्टीका झन्डा बोक्ने, भ्रस्ट नेताहरुको आरती उतार्नेहरु देख्दा आश्चर्य मात्र होइन महा आश्चर्य लाग्छ !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक