20220218

अल्मलिएको सरकार, भत्किएको सँसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र बिभाजित समाजको चक्रब्युहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ ?? - श्री ५ ज्ञानेन्द्र

अल्मलिएको सरकार, भत्किएको सँसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र बिभाजित समाजको चक्रब्युहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ ?? भन्दै पूर्वराजा ज्ञानेन्द्रले राजाकै हैसियतमा प्रजातन्त्र दिवसको शुभकामना मात्र दिएका छैनन सबैलाई गम्भिर रुपमा प्रश्न गरेका पनि छन । हेर्नुस पूर्व राजाको बिज्ञप्ती जस्ताको तस्तै :

May be an image of text

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक