20220325

NRNA: बिधी, बिधान सबै कुल्चँदै पद र भागबण्डामा लिप्त, नेपाली फोहोरी राजनीतिको पूर्ण शिकार, देख्दै लाज लाग्ने हर्कत !

 

NRN हरूलाई त्यस्तो साझा संस्थाको जरुरी छ जहाँ परदेशमा रहेका सबै नेपालीहरू अट्न सकुन्, नेपाल र नेपालीलाई जोड्ने एउटा पुल बनोस् त्यो संस्था, स्वतन्त्र नेतृत्व होस, सबै अटाउने छानो होस । एमालेको प्रवासी मञ्च, काँग्रेसको जन सम्पर्क समिति, माओवादी देखी अरू पार्टीका भातृ सङ्गठन जस्तै बनाउने हो भने, अहिलेकै

जस्तै यस्तै गाईजात्रा देखाइरहने हो भने NRNA विघटन गरिदिए हुन्छ । हामीलाई यो संस्थाका सदस्य हुँ भन्न पनि लाजमर्दो अवस्था आयो मित्रहरू । विधि, विधान सबै कुल्चँदै पद र भागबन्डामा लिप्त, कोठा भित्र बसेर केही थान मान्छेले गरेको निर्णय हामीले मानिदिनुपर्ने ?? फोहोरी राजनीतिको पूर्ण सिकार, देख्दै लाज लाग्ने हर्कत ! यो त हद पनि पार भयो, खोइ हाम्रो पहिलाको NRNA कता गयो ?? उपेन्द्रजी, जीबाजी, तपाईंहरु पनि बोल्नु पर्दैन र ?? 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक