20220403

चुनाव आउन थाल्यो है, सोंच बिचार गरौं है !

यो स्वतन्त्र चुनावी गीत हो । कुनै पार्टी वा नेतालाई समर्थन वा बिरोधका लागि नभएर जन चेतना जागृत होस भनेर कभर सङका रूपमा गाइएको छ । यो कुनै ब्यबसायिक वा राजनीतिक स्वार्थ वा फाइदाका लागि प्रस्तुत गरिएको छैन । यो गीत स्टुडियोमा तयारीका साथ गाइएको, रेकर्ड गरिएको पनि होइन, सामान्य फोनको क्यामराबाट मेरो आफ्नै कार्यकक्षमा लाइभ रेकर्डिङ गरिएकोले गीतको क्वालिटी त्यति राम्रो भएको छैन, बुझिदिनुहुन सादर अनुरोध सबै सँग । जन कवि केशरी धर्मराज थापाज्यूको पुरानो यो सङ्गीत, स्वर सम्राट स्व.नारायण गोपाल दाजु र आदरणीय ज्ञानु राणा दिदीले गाउनु भएको पुरानो भाखामा यस पटक यो चुनावी गीत गाउन गरिएको प्रयास यहाँलाई कस्तो लाग्यो कुन्नि ! - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक