20220526

७० वर्षीया आफ्नै हजुरआमा मनमाया दनुवारको हत्या गरेको अभियोगमा २६ वर्षीय रोहित दनुवार पक्राउ, अनुसन्धान गर्दै प्रहरी

 उदयपुर / ७० वर्षीया आफ्नै हजुरआमा  मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा रिस आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक

अनुसन्धान गरिरहेको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक