20220607

विश्वासको मत पाएसँगै प्रधानमन्त्री जोनजनको कार्यकाल अर्को १ वर्षका लागि सुरक्षित, संसदमा २ सय ११ जना सांसदले पक्षमा, १ सय ४८ सांसदले विपक्षामा मतदान


 बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसदबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । विश्वासको मत पाएसँगै प्रधानमन्त्री जोनजनको कार्यकाल अर्को १ वर्षका लागि सुरक्षित भएको समाचार संस्था अलजजिराले जनाएको छ । संसदमा २ सय ११ जना सांसदले उहाँको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ३ सय ५९ मध्ये १ सय ४८ सांसदले प्रधानमन्त्री जोनसनको विपक्षामा मतदान गरेका थिए । संसदबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री जोनसनले आगामी दिनमा मुलुकलाई दृढ रुपमा अगाडी बढाउने बताउनुभयो । कोरोना संक्रमण महामारीको समय सरकारले लगाएको प्रतिवन्ध उल्लंघन गर्दै पार्टीमा सहभागी भएको आरोपमा उहाँले तिव्र आलोचना  सहदै आउनुभएको थियो ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक