20220831

ओहो कस्तो कहाली लाग्दो दुर्घटना बुटवलमा, दुई वटा मोटरसाइकल आपसमा ठोकिएर ट्याङकर मुनी पर्न जाँदा बावुछोराको ज्यान गयो


 बुटवलमा दुई वटा मोटरसाइकल आपसमा ठोकिदा भएको दूर्घटनामा परि बावुछोराको ज्यान गएको छ । बुटवल १३ बेलवासचोकस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकलर विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको हो । मुनी लु ४१ प ४१६८ नम्बरका मोटरसाइकलमा सवार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी पर्न जाँदा बुटवल १३ बेलवास बस्ने वर्ष ४० सोनु भट्टराई र निजको छोरा वर्ष ५ को निशान भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका बावुछोरा उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक