20220817

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

 


दार्चुला जिल्लाको गोकुलेश्वरबाट दार्र्चुला सदरमुकाम खलंगा आउदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा पर्ने उल्लानीमा उक्त जीप दुर्घटना हुँदा ५ जनाको घट्ना स्थलमै मृत्यु भएको घट्नास्थलबाट स्थानीय पत्रकार गणेश सिंह धामीले जानकारी दिनभुयो । मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । जीप दुर्घटनामा परी ४ जना पुरुष तथा १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । जीप दुर्घटनामा परी ४ जना घाइते भएको उहाँले जानकारी दिनुभएको छ । घट्ना स्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् । भने उद्दारको कार्य भइरहेको प्रारम्भिक खबर पनि प्राप्त भएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक