20220912

कम्तीमा ३० स्थानका लाखौं मानिसलाई आंशिक वा पूर्ण लकडाउनका कारण यतिबेला घरमा बस्न आदेश, खाद्यान्न र अत्यावश्यक वस्तुको अभाव

 चीनका विभिन्न शहरमा कोभिडका कारण लगाइएको लकडाउनका कारण खाद्यान्न र अत्यावश्यक वस्तुको अभाव हुन थालेको छ । ती स्थानमा स्थानीय प्रशासनले अत्यावश्यक सामग्री पुर्‍याउने प्रयास जारी राखेको बताएपनि सर्वसाधारणले भने दैनिक उपभोग्य वस्तुकै चरम अभाव झेल्नुपरेको गुनासो गरेका छन् । कम्तीमा ३० स्थानका लाखौं मानिसलाई आंशिक वा पूर्ण लकडाउनका कारण यतिबेला घरमा बस्न आदेश दिइएको छ । चीनले शून्य–कोभिड नीति अवलम्वन गरिहँदा आज मात्रै पनि त्यहाँ ९ सय ४९ नयाँ संक्रमित फेला परेका छन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक