20230309

आँसु थामेर हेर्न नखोजेको कहाँ हो र, तर यो कथा हेर्दा थामिएनन आँसु, आँसुको यो कथा हेरेर तिमीनै भन बिद्या म कसरी हाँसु ?

 हेर्नुस् एउटा वास्तविक कथा र मुटु छुने व्यथा !  

के हामी नेपालीहरूको देश छ त ? देश र आफ्नो माटो भनेको के हो ? जीवन भनेको के हो ? किन परदेसीनु पर्छ ? भोक सँग युद्ध गरिरहेका यी नेपालीहरूलाई काठमाडौँले चिन्छ सुन्छ ? मलाई लाग्थ्यो म देश हराएको मान्छे हुँ तर म भन्दा अझ बढी देश हराएका मान्छेहरू देख्दा मेरा आँसु थामिएनन् । यो कथा हेर्दा मैले मेरा कथा ब्यथा सब बिर्सिएँ । हामी अगाडि मात्र हेर्छौं, पछाडि पनि फर्केर हेर्नुस र बल्ल देखिन्छ जीबन । धन्यवाद विद्या बहिनी र तपाईँको सम्पूर्ण टिम । यो हो खोज पत्रकारिता, यो हो नेपालीको वास्तविक कथा र व्यथा, धन्यवाद हेर्ने कथा । - रामप्रसाद खनाल


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

प्रमुख खबरका यिनै हेड लाइनहरु पुरा समाचार नपढिकनै बुझ्नेका लागि बुझ्न काफी छन, लौ जे जे बुझ्नु छ बुझ्नुस् !!





 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक