20230318

हत्या हिँसामा सँलग्न आफ्ना कथित लडाकुहरु र माओवादीहरुलाई शहिद घोषणा, किन बोल्थे र पिछलग्गुहरु ! शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम !!

 सरकारमा एक्लो हाली मुहाली चलेका बेला, काँग्रेस एमालेहरु नालायक बनेका बेला प्रचण्डद्वारा सत्ताको दुरुपयोग गर्दै माओवादी हत्या हिँसामा सँलग्न आफ्ना कथित लडाकुहरु र माओवादीहरुलाई शहिद घोषणा, किन बोल्थे र पिछलग्गुहरु ! प्रचण्ड हुन्जेल यस्ता शहिद त कतिकती । राज्य दोहन गर्न प्रचण्ड र उनको माओवादीलाई कसले सकोस र !!



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक