20230415

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि !

 
उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान, दक्षिण कोरिया र अमेरिकाले सुरक्षा सहायता वृद्धिको सहमति गरेका छन् । वासिंगटनमा भएको त्रिपक्षीय रक्षा वार्ताका क्रममा तीन वटा देशले उत्तर कोरियाबाट खतरा बढ्न सक्ने निष्कर्षसहित नयाँ रणनीति सहित अघि बढ्ने सहमति गरेका हुन् । सो क्रममा उत्तर कोरियाको मिसाइल परिक्षण र सैन्य अभ्यासलाई बिषयमा ती देशका रक्षा अधिकारीहरुबीच छलफल भएको थियो । उनीहरुले उत्तर कोरियाको आणविक खतरा रोक्न त्रिपक्षीय अभ्यास गर्ने बिषयमा समेत छलफल गरेको अलजजिराले जनाएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक