20230528

राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिए !

रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जिल्ला अदालत, उच्च अदालत, सर्बोच्च अदालतले समेत हत्यारा करार गरेको, जेल हालेको अपराधी नाइके रेशम चौधरीलाई सुनपानी छर्किन लाल आयोगको रिपोर्ट नि ? भन्ने हरुका तर्क सुन्दा लाज लाग्छ । किन कि तिनै तहका अदालतले नियम कानुन र प्रमाणको आधारमा अपराधी करार गर्दै आजिबन जेल सजायको फैसला गरेका थिए । अदालतको फैसला आधिकारिक हुन्छ कि एउटा ब्यक्तिको आयोगको प्रतिबेदन ?? "न्याय" दिने प्रतिबेदनले होइन अदालतले हो भन्ने कुरा बुझुन अपराधीहरुका मतियार हरुले । ७ प्रहरी र नाबालकको हत्या गर्ने हत्यारा नाइके रेशम चौधरीलाई माफि दिने कथित 'गणतन्त्र' लाई थुकौं र भनौं - राक्षसी राज - मुर्दाबाद !! के यस्तै हुन्छ लोकतन्त्र ?? के यस्तै हुन्छ गणतन्त्र ???????


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक