20230510

ट्रम्पले पीडितलाई ५० लाख डलर जरिवाना दिनुपर्ने फैसला !

 अमेरिका / यौन दुर्ब्यवहार सम्बन्धी एक मुद्धामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषि ठहर गरिएको छ । सन् १९९० को दशकमा लेखक जी क्यारोलमाथि ड्रेसिङ्ग रुममा ट्रम्पले दुब्यर्वहार गरेको अदालतको ठहर छ । ट्रम्पले पीडितलाई ५० लाख डलर जरिवाना दिनुपर्ने फैसला न्युर्योकको म्यानहाटनस्थित अदालतले गरेको हो । ६ पूरुष र ५ महिला सम्मेलित जुरी,ले ट्रम्पलाई दोषि ठहर गरेको बीबीसीले जनाएको छ । दुई साता लामो सुनुवाई पछि सो मुद्धा माथिको फैसला जुरीले सुनाएको हो । न्युर्योक स्थित अदालतमा ट्रम्प माथि करको शीर्षक परिवर्तन गरेको आरोपमा फौजदारी मुद्धा समेत चलिरहेको छ । 

 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक