20230515

टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरे पछिका उनका हाउभाउ, मुस्कान र अभिबादन सहितका यी तस्विरहरु आफै धेरै समाचारहरु बोलिरहेका छन !


 हुन त दश बर्ष जङ्गल बसेर जनता लूट्ने, कुट्ने, अपहरण गर्ने, खसी बाख्रा काटे जस्तै काट्ने, मार्ने, लुटेरै खान र कमाउन पल्केका  अपराधीहरुलाई प्रहरीले पक्राउ गर्ने, जेल जाने भन्ने कुरा ठुलो कुरा लाग्ने कुरै भएन । त्यस माथि पहिला प्रचण्ड बाबुरामको सहयात्री, अहिले केपी ओलीको सहयात्री बनेका र भर्खरै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिब टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरे पछिका उनका हाउभाउ, मुस्कान र अभिबादन सहितका यी तस्विरहरु आफै धेरै समाचारहरु बोलिरहेका छन । तपाईं आफै पनि अड्कल काट्नुस त उनका मुस्कान र अभिबादन सहितका यी तस्विरहरुले के के समाचार र अर्थ बोकेका होलान ? 




अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक