20230516

चीनले समयमै विवाह गर्ने र सन्तान जन्माउने संस्कृतिको नयाँ युग निर्माण गर्ने परियोजना सुरु

चीनले विवाह र सन्तान जन्माउने संस्कृतिको नयाँ युग निर्माण गर्ने परियोजना सुरु गरेको छ । चीनको जन्मदर घटिरहेकाले त्यसलाई बढावा दिन विभिन्न २० शहरहरुमा पाइलट परियोजनाहरु सुरु भएका छन। चीनको परिवार योजना संघ, तथा जनसंख्या र प्रजनन उपाय लागू गर्ने राष्ट्रिय निकायले महिलालाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहन गर्न परियोजना सुरु गरेका हुन । विवाहलाई प्रवर्द्धन गर्ने, उपयुक्त उमेरमा बच्चा जन्माउने, आमाबाबुलाई बालबालिकाको पालनपोषणको जिम्मेवारी बाँड्न प्रोत्साहित गर्ने र अन्य पुराना चलन रोक्न परियोजना केन्द्रीत हुने छ ।   

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक